सुचना सुचना सुचना
By admin
10Mar, 2020
यस बिद्यालयको बार्षिक (पर्व ) बिद्यालयको बार्षिकोत्सब अभिभाबक दिबस तथा पुरस्कार बितरण समारोह २०७६ पूर्व निर्धारित मिति यही फागुन २८ मा तय भएकोमा बिश्वलाई नै आतङकित पार्ने गरी फैलीएको कोरोना भाईरसका कारण सरकारले कुनै सभा समारोह गर्न निसेध गरेको कारण अर्को सुचना नआएसम्मकोलागी स्थगित गरिएको कुरा सम्बन्धित सबैमा जानाकारीकोलागि अनुरोध गर्दछौ।
बिद्यालय परिवार।

