बिद्यार्थिलाई हार्दीक बधाई
By admin
25Feb, 2020
हिन्दू स्वयंसेवक संघ नेपालद्वारा २०७६ फागुन १० गते कुनपा ७ गोदाम आर्मि व्यारेकको प्राङगणमा आयोजित संस्कृत ज्ञान परीक्षामा लगभग पांचसय प्रतिस्पर्दिलाई उछिन्दै यस बिद्यालयका निसान खड्काले प्रथम स्थान र ५ जना बिश्वराज चापागाई ,सदिक्षा सुबेदी , सम्रचना शर्मा, आदर्श गौतम र कुशल शर्माले सान्त्वना स्थान हांसिल गर्न सफल भएकोमा सम्पूर्ण बिद्यार्थिलाई हार्दीक बधाई ज्ञापन गर्दछौ। आयोजकलाई धन्यवाद प्रदान गर्दछौ।

