हार्दिक बधाई।
By admin
28Jan, 2020
२०७६ माघ १३
पर्वत
हार्दिक बधाई।
श्री पूर्णेश्वर माद्यमिक बिद्यालयलेस्वर्ण महोत्सव २०७६ को अवसरमा माघ १३ गते(आज) आयोजित जिल्लास्तरिय खुला कबिता प्रतियोगितामा यस राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आबासिय माद्यमिक बिद्यालयका बिद्यार्थि पंकज रिमाल प्रथम र बक्त्तृत्व कला प्रतियोगितामा सम्रचना शर्मा तृतिय हुन सफल भएकोमा मेहनति बिद्यार्थि अभिभावक ज्यूहरू गुरूबर्ग लाई हार्दिक बधाई ज्ञापन गर्दछौ साथै आयोजकलाई कार्यक्रम आयोजनाकोलागी धन्यवाद ज्ञापन गर्दछौ।
बिद्यालय परिवार।।।

