हार्दिक बधाई
By admin
No Comment
16Sep, 2020
एन सि ई पर्वत ,शिक्षक चौतारी पर्वत र शिक्षा विकास तथा समन्वय ईकाइ पर्वतको संयुक्त आयोजनामा ,बाल दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय लोकगीत प्रतियोगितामा हाम्रो राष्ट्रिय बाल शिक्षा सदन आवासीय मा.वि की छात्रा मनिसा बस्यालले तेस्रो स्थान हांसिल गर्न सफल भएकोमा हार्दिक बधाई दिदै लोकगीतका क्षेत्रमा अगाडि बढ्ने प्रेरणा जागी थप सफलताको शुभकामा प्रदान गर्दछौ