सुरक्षित रहौ सबै।
By admin
No Comment
18Mar, 2020
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो।
प्यारा बिद्यार्थिहरू ,अभिभाबकज्यूहरू, शुभचिन्तक ,शिक्षक कर्मचारीहरू पूर्व बिद्यार्थिहरू पूर्व अभिभाबकज्यूहरू पूर्व शिक्षक तथा कर्मचारीहरू सर्वसाधारण उद्योगि व्यापारी कृषक, सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा सुरक्षित रहन भिडभाडमा नजान , सेल्फ क्वारेन्टाईनमा रहन बिद्यालय परिवार हार्दिक अपिल गर्दछ।